वि.सं:
नेपाल संवत: ११४५ चिल्लाथ्व त्रयोदशी - १३
मिति २०८१ फागुन २० गते यस समितिबाट सरुवा भइ जानु भएकी अत्यन्तै कर्तव्यनिष्ठ, लगनशील, प्रतिभाशाली, ईमान्दार, मिलनसार उप-सचिव श्री ईन्दिरा थापाज्यू को फेरी भेटौला कार्यक्रमका केही झलकहरु । उहाँको आगामी कार्यकाल सुखद एंव सफल रहोस हार्दिक शुभकामना, वागमती परिवार ।