वि.सं:
नेपाल संवत: ११४५ सिल्लागा सप्तमी - २२
बागमती सफाइ महाअभियानको ६१४ औं सप्ताहको कार्यक्रम मिति २०८१/११/०३ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रम समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा समितिका कर्मचारीहरु ३३ जना, सरसफाईकर्मी १७ जना, र अभियन्ता १ जना सहित जम्मा ५१ जनाको सहभागीता रहेको थियो