NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा सप्तमी - २२

वाग्मती सफाइ महाअभियानको ६१३ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६१३ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६१३ औं सप्ताहको कार्यक्रम मिति २०८१/१०/२६ गते शनिबारका दिन बिहान २ घण्टा गौरीघाट प्रहरी विट आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३२ जना, सरसफाईकर्मी १७ जना र अभियन्ता १ जना सहित जम्मा ५० जनाको सहभागीता रहेको थियो ।