वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा द्वितीया - १७
यस समितिको आयोजनामा माननीय उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको अध्यक्षतामा मिति २०८१ पुस २३ गते काठमाडौं उपत्यकाका नगर प्रमुख एंव उप-प्रमुखज्यूसंग प्रस्तावित वागमती कार्ययोजना (२०२४-२०४४) माथी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आयोजना प्रमुख श्री नारायण प्रसाद भण्डारीज्यूले स्वागत मन्तव्य तथा सि.डि.ई. श्री उद्धव नेपालज्यूले प्रस्तुतीकरण दिनु भएको थियो ।