NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा पारु - १६

वाग्मती सफाइ महाअभियानको ६०७ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६०७ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६०७ औं सप्ताहको कार्यक्रम मिति २०८१/०९/१३ गते शनिबारका दिन बिहान २ घण्टा नयाबस्ती रुद्रेश्वर मन्दिर गेट आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा समितिका कर्मचारीहरु ४१, सरसफाई १७, अभियन्ता १ जना, सहित जम्मा ५९ जनाको सहभागीता रहेको थियो ।