NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

वाग्मती सफाइ महाअभियानको ५९६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ५९६ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५९६ औं सप्ताहको कार्यक्रम मिति २०८१/०६/२६ गते विजयादशमीको दिन शनिबार बिहान २ घण्टा गुह्येश्वरी स्थित कार्यालय आसपास क्षेत्र तथा नदी किनारमा सर-सफाइ गरी सफाइ महाअभियान कार्यक्रम सम्पन्न भएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ११ जनाको सहभागीता रहेको थियो