NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व तृतीया - ३

वाग्मती सफाइ महाअभियानको ५९४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ५९४ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५९४ औं सप्ताहको कार्यक्रम मिति २०८१/०६/१२ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी नजिकको वागमती फलामे पुल तथा कार्यालय आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा पाकिस्तानी सरसफाई अभियान्ता तथा आयोजना प्रमुखज्यूले YOU ARE A WORLD HERO उल्लेखित प्रमाण पत्र अभियन्ता एंव समितिका कर्मचारीहरुलाई सफाई कार्यक्रम पश्चात वितरण गरिएको थियो ।

वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री नारायण प्रसाद भण्डारीज्यूको नेतृत्वमा समितिका कर्मचारीहरु २५ जना अभियनता ११ गरी करिव ३६ जनाको सहभागीता रहेको थियो ।