NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

वाग्मती सफाइ महाअभियानको ५८९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ५८९ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५८९ औं सप्ताहको कार्यक्रम मिति २०८१/०५/०८ गते शनिबारका दिन बिहान २ घण्टा पहेलो पुल, कपुर पार्क आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सफाइ कार्यक्रममा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३८ जना अभियनता ६ गरी करिव ४४ जनाको सहभागीता रहेको थियो ।