NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

माननीय उप-प्रधान तथा शहरी विकास मन्त्रीज्यूको स्वागत कार्यक्रम

माननीय उप-प्रधान तथा शहरी विकास मन्त्रीज्यूको स्वागत कार्यक्रम

मिति २०८१ श्रावण ९ गते माननीय उप-प्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूलाई यस कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आयोजना प्रमुखज्यूबाट कार्यालयद्वारा सम्पादित क्रियाकलाप तथा गतिविधिको बारेमा संक्षिप्त प्रस्तुतीकरण भएको थियो । कार्यक्रममा शहरी विकास मन्त्रालयका श्रीमान सचिवज्यू, सह-सचिवज्यूहरु यस समितिका कार्यकारी समिति सदस्यज्यूहरु लगायत कार्यालयका सबै कर्मचारीहरूको उपस्थिति रहेको थियो ।