वाग्मती सफाइ महाअभियानको ५८२ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५८२ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५८२ औं सप्ताहको कार्यक्रम मिति २०८१/०३/२२ गते शनिबारका दिन बिहान २ घण्टा सर्वेश्वर मन्दिर जानेे गेटको पारी पट्टि एयरपोर्ट जाने बाटो नदी आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सफाइ कार्यक्रममा संकलित करिब १ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु २२ जना अभियनता ८ गरी करिव ३० जनाको सहभागीता रहेको थियो ।