वाग्मती सफाइ महाअभियानको ५८० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५८० औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५८० औं सप्ताहको कार्यक्रम मिति २०८१/०३/०८ गते शनिबारका दिन बिहान २ घण्टा यातायात कार्यालय नजिक नदी आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । 

सफाइ कार्यक्रममा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३७ जना अभियनता ६ गरी करिव ४३ जनाको सहभागीता रहेको थियो ।