NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ५७६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५७६ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५७६ औं सप्ताहको कार्यक्रम मिति २०८१/०२/१२ गते शनिबारका दिन बिहान २ घण्टा एभरेष्ट पेट्रोल पम्प तथा सर्वेश्वर मन्दिर गेट आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सफाइ कार्यक्रममा संकलित करिब ६ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका सि.डि.ईज्यू, कर्मचारीहरु तथा ३६ जना अभियनता गरी करिव ८६ जनाको सहभागीता रहेको थियो ।