NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

यु.एन. पार्क देखि बल्खु पुलसम्म निर्माण भएका संरचनाहरुको निरीक्षण तथा अवलोकन

यु.एन. पार्क देखि बल्खु पुलसम्म निर्माण भएका संरचनाहरुको  निरीक्षण तथा अवलोकन

मिति २०८० चैत्र १४ गते ललितपुर महानगरपालिकाका प्रतिनिधीज्यू, वडा अध्यक्षज्यू, यस समितिका आयोजना प्रमुखज्यू, ADB का Country Director, सि.डि.ई.ज्यू, ईन्जिनियर सरहरु तथा निर्माण व्यवसायी लगायत यु.एन. पार्क देखि बल्खु पुलसम्म निर्माण भएका संरचनाहरुको निर्माण पश्चात संयुक्त निरीक्षण तथा अवलोकन गरिएको छ ।