NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ५६६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५६६ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५६६ औं सप्ताहको कार्यक्रम मिति २०८०/१२/०३ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर क्षेत्र तथा समितिको कार्यालय आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू, कर्मचारीहरु अभियन्ता ७ जना गरी करिव ५२ जनाको सहभागीता रहेको थियो।