NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ५६४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५६४ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५६४ औं सप्ताहको कार्यक्रम मिति २०८०/११/१९ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै पशुपति राम मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिब १ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाईमा यस समितिका निवर्तमान अध्यक्ष, वागमती सफाई अभियन्ता, समितिका कर्मचारीहरु, AISD ( american international school ) DHAKA बाट ३८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरुको टोलि लगायत ४ वटा संघ संस्थाबाट, गरी करिव ६० जनाको सहभागीता रहेको थियो।