बाग्मती सफाई महाअभियानको ४५२ औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महाअभियानको ४५२ औं सप्ताहको कार्यक्रम मिति २०७८/०९/२४ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै शंखमुल पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा र जम्बुडाँडामा सफाइ कार्यक्रम सम्पन्न भएको छ । सफाइ कार्यक्रममा संकलित करिव ४ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन बाट उठाई ब्यवस्थापन गरिएको छ […]