बाग्मती सफाई महाअभियानको ४७४ औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महाअभियानको ४७४ औं सप्ताहको कार्यक्रम मिति २०७९/०२/२८ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै बानेश्वर क्याम्पस आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव ६ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको […]