अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
शनिवार वृक्षारोपण कार्यक्रममा समितिका कर्मचारी र बोर्ड सदस्यहरुको सहभागितामा दुईसय पचासी वैंस जातको विरुवा लगाइएको थियो ।

© High Powered Committee for Integrated Development of the Bagmati Civilization (HPCIDBC). All Rights Reserved. Maintained by: Eaglerain Technologies