वाग्मतीमा र्‌याफ्टिङ र सांगितिक कार्यक्रम

हत्तेमोचन घाट गोठाटारदेखि गुह्येश्वरीसम्म वाग्मती नदीमा फोहर नफाल्न आग्रहसँगै राष्ट्रियस्तरका व्यक्तित्वदेखि कुटनितिक नियोगका व्यक्तित्वहरु लगायत विभिन्न सरकारी, गैरसरकारी, सामाजिक संघसंस्था, कलाकार, अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

ne_NPNepali
ne_NPNepali en_USEnglish