बाग्मती सफाई महाअभियानको ४७९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४७९ औं सप्ताहको कार्यक्रम मिति २०७९/०३/३२  गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै  मनोहरा दोभान आर्टअफलिभिङ्ग  आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । 

सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, आयोजना प्रमुखज्यू, सूचना अधिकारीज्यू, अभियन्ताहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा  ४ वटा विभिन्न संघ संस्थाहरु बाट गरी  करिव  १८० जनाको सहभागीता रहेको थियो 

ne_NPNepali
ne_NPNepali en_USEnglish