बाग्मती सफाई महाअभियानको ४७१ औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महाअभियानको ४७१ औं सप्ताहको कार्यक्रम मिति २०७९/०२/०७ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै भत्केको पुल सिनामंगल पूल भन्दा २०० मी तलतिर आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव ८ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट […]