News & Events

वाग्मती सफाइ महाअभियानको ३५६ औंसप्ताह

बाग्मती सफाई महाअभियानको ३५६ औं साता तिलगंगा पहेलो पुल आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार १ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्षज्यु, समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली […]

en_USEnglish
en_USEnglish ne_NPNepali