News & Events

वाग्मती सरसफाई महाअभियान को ३९८ औं हप्ता सम्पन्न

मिति २०७७ पुस ११ गते वाग्मती सरसफाई महाअभियानको ३९८ औं हप्ता शंखमुल मनोहरा दोभान आर्ट अफ लिभिङ आसपासमा सरसफाई गरी १५ टन फोहर व्यस्थापन गरिएको छ। सो सरसफाइ महाअभियानमा बाग्मती सफाईका मुख्य अभियन्ता श्री लिलामणी पौडेलज्यू, वाग्मती सफाईका अभियन्ताज्यूहरु,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यू, आयोजना प्रमुखज्यू, समितिका कर्मचारीहरु,काठमाडौं […]

वाग्मती सरसफाई महाअभियान को ३९७ औं हप्ता सम्पन्न

मिति २०७७ पुस ४ गते वाग्मती सरसफाई महाअभियानको ३९७ औं हप्ता नारायणटार  पुल नजिक आसपासमा सरसफाई गरी फोहर व्यस्थापन गरिएको छ । सो सरसफाईमा महाअभियानमा, वाग्मती प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री मा. रामेश्वर फुयालज्यूको प्रमुख आतिथ्यमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यू, समितिका कर्मचारीहरु , सो सरसफाई […]

वाग्मती सरसफाई महाअभियान को ३९६ औं हप्ता सम्पन्न

मिति २०७७ मङसिर  २७ गते वाग्मती सरसफाई महाअभियान को ३९६ औं हप्ता नारायणटार जम्बुडाँडा आसपासमा सरसफाई गरी करिब ३ टन फोहर व्यस्थापन गरिएको छ । सो सरसफाईमा महाअभियानमा, गोकर्णेश्वर नगरपालिकाका मेयर श्री सन्तोष चालिसेज्यू, स्थानीय जनप्रतिधिज्यूहरु, वाग्मती सुन्दरता सरोकार मञ्च, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्षज्यू, आयोजना प्रमुखज्यू एवं कर्मचारीहरुको सहभागिता […]

वाग्मती सफाइ महाअभियानको ३९५ औ सप्ताह सम्पन्न

मिति २०७७ मङसिर २० गते वाग्मती सरसफाई महाअभियान को ३९५ औं हप्ता गुह्येश्वरी मन्दिर देखि गौरीघाट आसपासमा सरसफाई गरी करिब १ टन फोहर व्यस्थापन गरिएको छ ।सो सरसफाई महाअभियानमा, वाग्मती सुन्दरता सरोकार मञ्च, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्षज्यू, आयोजना प्रमुखज्यू, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

en_USEnglish
en_USEnglish ne_NPNepali