कर्मचारी आवश्यकता सम्बन्धि सूचना (प्रथम पटक प्रकाशित मिति २०८३।०१।२२

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

None

यस अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समिति वा अन्तर्गत नेपाल सरकारबाट आ.व. ०८२।०८३ को लागि स्वीकृत्त भएको अस्थायी दरवन्दी मध्ये हाल रिक्त रहेको तपसिलमा उल्लेखित पद सेवा करारको माध्यमबाट पूर्ति गर्नु पर्ने भएकोले सम्बन्धित पदको लागि २१ वर्ष पुरा भई ६० बर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले देहायका शर्तमा रही यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र कार्यालयमा निवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।