वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व एकादशी - ११
वाग्मती सफाइ महाअभियानको ६७२ औं सप्ताहको कार्यक्रम मिति २०८२/१२/१४ गते शनिबारका दिन बिहान २ घण्टा सिनामंगल भत्केको पुल पूर्वपट्टी क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १५ जना, समितिका कर्मचारीहरु ९ जना, सरसफाईकर्मी १५ जना, सहित जम्मा ३९ जनाको सहभागीता रहेको थियो ।
_rhpiZSSGn6_lq1ur1v.jpg)
_XeFvIlWvv0_y4b3f3f.jpg)