वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्थी - ४
वाग्मती सफाइ महाअभियानको ६७१ औं सप्ताहको कार्यक्रम मिति २०८२/१२/०७ गते शनिबारका दिन बिहान २ घण्टा सिनामंगल भत्केको पुल पूर्वपट्टी क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १३ जना, समितिका कर्मचारीहरु १६ जना, सरसफाईकर्मी १६ जना, सहित जम्मा ४५ जनाको सहभागीता रहेको थियो ।
_lzJ7D7cuWF_mynbhk0.jpg)
_2eNKpuAHze_o1evh1d.jpg)