प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८

नापी अधिकृत श्री सुशीला कार्कीज्यूको स्वागत तथा श्री सुमन श्रेष्ठज्यूको विदाई/फेरि भटौला कार्यक्रमका केही झलकहरु ।

स्वागत तथा विदाई

नापी अधिकृत श्री सुशीला कार्कीज्यूको स्वागत तथा  श्री सुमन श्रेष्ठज्यूको विदाई/फेरि भटौला कार्यक्रमका केही झलकहरु ।

मिति २०८२ पुस ४ गते यस समितिमा सरुवा भै आउनु भएकी नापी अधिकृत, श्री सुशीला कार्कीज्यूको स्वागत तथा यस समितिबाट सरुवा भै जानु भएका नापी अधिकृत श्री सुमन श्रेष्ठज्यूको विदाई तथा फेरि भटौला कार्यक्रमका केही झलकहरु ।