NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

वाग्मती सफाइ महाअभियानको ५९० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ५९० औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५९० औं सप्ताहको कार्यक्रम मिति २०८१/०५/१५ गते शनिबारका दिन बिहान २ घण्टा एभरेष्ट पेट्रोल पम्प आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सफाइ कार्यक्रममा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३६ जना अभियनता ११ गरी करिव ४७ जनाको सहभागीता रहेको थियो ।