वाग्मती सरसफाई महाअभियान को ४०० औं हप्ता सम्पन्न
२०७० जेष्ठ ५ गतेदेखि हरेक हप्ता हुँदै आइरहेको वाग्मती सरसफाई महाअभियान को ४०० औं हप्ता २०७७/०९/२५ गते शनिबार पुरा भएको छ । “स्वच्ता हाम्रो पहिचान सफाइमा मेरो योगदान” भन्ने नारा सहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, वाग्मती सरसफाई अभियन्ताको सहकार्यमा गरिएको ४०० औ हप्ताको विशेष कार्यक्रम मिनभवन पुल क्षेत्रमा र सुन्दरीजल क्षेत्रमा भने […]