बाग्मती सफाई महाअभियानको ४८९औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महाअभियानको ४८९ औं सप्ताहको कार्यक्रम मिति २०७९/०६/ ०८ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै बुद्धनगर पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव २.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको […]