बाग्मती सफाई महाअभियानको ४९८औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महाअभियानको ४९८ औं सप्ताहको कार्यक्रम मिति २०७९/०८/ १० गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै तिलगंगा आँखा अस्पताल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन […]