वाग्मती सभ्यता एकीकृत विकास समिति परिसरमा वृक्षारोपण

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
शनिवार वृक्षारोपण कार्यक्रममा समितिका कर्मचारी र बोर्ड सदस्यहरुको सहभागितामा दुईसय पचासी वैंस जातको विरुवा लगाइएको थियो ।

ne_NPNepali
en_USEnglish ne_NPNepali