वाग्मती सफाइ महाअभियानको ३९५ औ सप्ताह सम्पन्न

मिति २०७७ मङसिर २० गते वाग्मती सरसफाई महाअभियान को ३९५ औं हप्ता गुह्येश्वरी मन्दिर देखि गौरीघाट आसपासमा सरसफाई गरी करिब १ टन फोहर व्यस्थापन गरिएको छ ।सो सरसफाई महाअभियानमा, वाग्मती सुन्दरता सरोकार मञ्च, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्षज्यू, आयोजना प्रमुखज्यू, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ne_NPNepali
ne_NPNepali en_USEnglish