बाग्मती सफाई महाअभियानको ४०८ ‌औं सप्ताह सम्पन्न

मिति २०७७ फाल्गुण २२ गते वाग्मती सरसफाई महाअभियानको ४०८औं हप्ता  पशुपति राम मन्दिर  आसपासमा सफाई  गरी १० टन फोहर व्यस्थापन गरिएको छ। सो सरसफाइ महाअभियानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल ज्यू, मुख्य अभियनता लिलामणि पौड्यालज्यू, शहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापाज्यू, पशुपति क्षेत्र विकास कोषका प्रशासन प्रमुख घनश्याम खतिवडाज्यू, अभियन्ताहरु, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यू, समितिका कर्मचारीहरु, नेपाली सेना सहित ५ वटा संघसंस्था तथा करिब ४०० जनाको उपस्थिति रहेको थियो ।

ne_NPNepali
ne_NPNepali en_USEnglish