Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३४९ औंसप्ताह
बाग्मती सफाई महाअभियानको ३४९ औं साता गुसिङगाल पुल, आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्ष ज्यु, समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, गरी १६ वटा संघ सस्था र ३५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगमी साता गुसिङगाल पुल आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ ।