Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३४० औंसप्ताह
बाग्मती सफाई महाअभियानको ३४० औं सप्ताह थापाथली पुलको कुपोण्डोल तर्फ आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्ष ज्यु, समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक र The South Access Summit 2019 US Embessy NELTA बाट USA, Nepal, Bangaladesh, Srilanka, India, Pakistan, Afganistan बाट १५० जनाको टोली गरी १७ वटा संघ सस्था र ७०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगमी साता आगमी साता पनि थापाथली पुलको कुपोण्डोल तर्फ सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ ।