Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३३७ औंसप्ताह
बाग्मती सफाई महाअभियानको ३३७ औं सप्ताह पुल आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार ५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्ष ज्यु, समितिका आयोजना प्रमुख ज्यु तथा कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १५ वटा संघ सस्था र ३०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगमी साता गुह्येश्वरी मन्दिर आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ ।