Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३१४ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३१४ औं सप्ताह बानेश्वर क्याम्पस पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ७ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १९ वटा संघ सस्था र सहभागी गरी झण्डै ४०० जनाको सहभागिता रहेको थियो ।