वाग्मती सरसफाई महाअभियान को ३९७ औं हप्ता सम्पन्न

मिति २०७७ पुस ४ गते वाग्मती सरसफाई महाअभियानको ३९७ औं हप्ता नारायणटार  पुल नजिक आसपासमा सरसफाई गरी फोहर व्यस्थापन गरिएको छ । सो सरसफाईमा महाअभियानमा, वाग्मती प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री मा. रामेश्वर फुयालज्यूको प्रमुख आतिथ्यमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यू, समितिका कर्मचारीहरु , सो सरसफाई महाअभियानका संयोजक नानीकाजी गिरीज्यू, गोकर्णेश्वर न.पा. वडा नं. ७ का वडाध्यक्ष केश गुरुङज्यू,हिलटप जुनार बहुद्देश्य सहकारीका संयोजक किरण मोक्तानज्यू लगायत उहाँको टिमबाट ३५ जनाको उपस्थिति रहेको थियो।

 

 

 

en_USEnglish
en_USEnglish ne_NPNepali